कवि
सामान्य अर्थमा कवि त्यो व्यक्ति हो जसले कविता लेख्ने काम गर्दछ । कवि शब्दको प्रयोग प्रचलन र सामान्य एवं पारिभाषिक अर्थको विकास परम्परा भने निकै लामो र वैविध्यपूर्ण समेत रहेको छ । वैदिक संस्कृत भाषाको आदि ग्रन्थ ऋग्वेददेखि लौकिक संस्कृत - प्राकृत -अपभ्रंश भाषा हुँदै नेपाली भाषाका आधुनिक युगसम्म आइपुग्दा कम्तीमा साढे तिन सहस्राब्दीका प्रयोग क्रममा कवि शब्दले अर्थ परिवर्तनका अनेक खुड्किला बेहोर्दै पार गर्दै आएको छ । अहिले यस शब्दले छन्दोबद्ध वा छन्दमुक्तका कविताको रचना गर्ने व्यक्तिलाई बुझाउने गर्छ । [1]
![]() Orpheus, poet of classical mythology | |
पेशा | |
---|---|
अन्य नामहरू | Poet, troubador, bard |
कार्य क्षेत्र | Literary |
ब्याख्या | |
योग्यता | Writing |
आवश्यक शैक्षिक योग्यता | None |
सम्बन्धित जागिरहरू | Novelist, writer, lyricist |
सन्दर्भ सामग्री
- बराल, डा.ईश्वर प्रधान, कृष्णचन्द्र (सं.२०५५), नेपाली साहित्य कोश, काठमाडौं : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान
This article is issued from
Wikipedia.
The text is licensed under Creative
Commons - Attribution - Sharealike.
Additional terms may apply for the media files.