हिन्दी
हिन्दी भारतको संविधान अनुसार भारतको पहिलो राष्ट्र भाषा हो र यो भारतका बहुसंख्यक जनताले प्रयोग गर्ने भाषा पनि हो। हिन्दी मुख्य रूपले उत्तर तथा मध्य भारतका भूभागहरूमा बोलिन्छ। सन २६ जनवरी १९६५ मा हिन्दीलाई भारतको आधिकारिक भाषाको मान्यता दिइएको थियो ।
हिन्दी | |
---|---|
हिन्दी वा मानक हिन्दी Hindī or Mānak Hindī | |
![]() देवनागरी लिपिमा लेखिएको हिन्दी | |
उच्चारण | हिन्दुस्तानी उच्चारण: [ˈmaːnək ˈɦin̪d̪iː] |
मूल भाषी |
भारत दक्षिण अफ्रिकामा केही महत्वपूर्ण समुदाय, नेपाल |
मातृभाषा प्रयोगकर्ताहरू | १८० मिलियन[1] [2] |
भाषा परिवार | |
देवनागरी (ब्राह्मिक) हिन्दी ब्रेल | |
हस्ताक्षरित रूप | हस्ताक्षरित हिन्दी |
आधिकारिक अवस्था | |
आधिकारिक भाषा |
![]() ![]() |
निगमन निकाय | केन्द्रीय हिन्दी निर्देशालय[5] |
भाषा कोड | |
आइएसओ ६३९-१ |
hi |
आइएसओ ६३९-२ |
hin |
आइएसओ ६३९-३ |
hin |
भाषाविद् सूची |
hin-hin |
ग्लोटोलग |
hind1269 [6] |
भाषाविद् प्रयोगशाला |
59-AAF-qf |
![]() हिन्दुस्तानी मूल भाषा रहेको क्षेत्रहरू (रातो) भारतीय भाषाहरूसँग (गाढा ग्रे) दाँज्दा |
चिनियाँ भाषा पछि हिन्दी विश्वमा सबभन्दा धैरै मानिसहरूले मातृभाषाको रूपमा बोल्ने भाषा हो। भारत तथा अन्य देशमा ६० करोड (६०० मिलियन) भन्दा बढी मानिसहरू हिन्दी प्रयोग गर्दछन् । फिजी, मौरिसस, गुयाना, तथा सुरिनेमका धेरै जनता दैनिक रूपमा हिन्दी प्रयोग गर्दछन् ।
भाषाविदहरू हिन्दी तथा उर्दू भाषालाई एकै भाषा मान्दछन। हिन्दी देवनागरी लिपिमा लेखिन्छ तथा शब्दावलीहरू धेरै मात्रामा संस्कृत भाषा बाट आयात गरिएको हुन्छ। उर्दू नस्तालिक लिपिमा लेखिन्छ र शब्दावलीहरू धेरै मात्रामा फारसी तथा अरबी भाषाहरूको प्रभाव देखिन्छ। व्याकरणको दृष्टिकोणले उर्दू तथा हिन्दी लगभग शत-प्रतिशत समानता छन् - केवल कुनै खास क्षेत्रहरूमा शब्दावलीका श्रोतका कारणले फरक भेटिन्छ। उर्दूमा केही खास उच्चारमहरू अरबी तथा फारसी बाट लिईएको हुनाले फारसी तथा अरबीका आफ्नै खास व्याकरणीय संरचना पनि उर्दूमा प्रयोग हुन्छ।
सन्दर्भ सामग्रीहरू
- BBC: A Guide to Urdu
- हिन्दी एथ्नोलोगमा (१६औं संसकरण, २००९)
- Hindustani (2005). किथ ब्राउन. ed. भाषा र भाषाविद्को विश्वकोष (2 संस्करण). एलसेभियर. ISBN 0-08-044299-4.
- "Sequence of events with reference to official language of the Union"।
- "Central Hindi Directorate: Introduction"।
- Nordhoff, Sebastian; Hammarström, Harald; Forkel, Robert तथा अन्य, सं (2013). "Hindi". Glottolog 2.2. Leipzig: Max Planck Institute for Evolutionary Anthropology. http://glottolog.org/resource/languoid/id/hind1269.
बाह्य लिङ्कहरू
- हिन्दी-नेपाली कोश (केन्द्रीय हिन्दी निर्देशनालय, भारत)
![]() |
विकिमिडिया कमन्समा हिन्दी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |