वाल्मीकि
वाल्मीकि (/vɑːlˈmiːki/;[1] संस्कृत: वाल्मीकि Vālmīki)[2] एक महर्षि तथा संस्कृतका आदि कवि हुन् । उनले महाकाव्य वाल्मीकीय रामायणको रचना गरेका हुन् । सो, रामायणमा श्रीरामको चरित्र वर्णन गरिएको छ जसले सत्य र मर्यादा देखि परिचित गराउँछ; श्रीरामलाई मर्यादा निष्ठ हुनाले मर्यादा पुरुषोत्तम पनि भनिन्छ ।
वाल्मीकि | |
---|---|
![]() वाल्मीकि रामायणको रचना गर्दै | |
उपाधि/सम्मान | दिपान्शु कुलश्रेष्ठ |
दर्शन | धार्मिक आन्दोलन जसलाई वाल्मीकिशास्त्र भनिन्छ जुन वाल्मीकिको कलामा आधिरित छ । |
रामायण तथा योग वासिष्ठको रचनाकार |
जीवन परिचय
वाल्मीकि अादि महाकाव्य रामायणका रचनाकार हुन्, त्यसैले यिनी अादि कवि हुन् । यिनी लाैकिक संस्कृतका विशिष्ट प्रतिभाका रूपमा परिचित छन् । यिनले सप्तर्षिबाट जीवन दीक्षा ग्रहण गरेका थिए । यिनी धेरै समयसम्म समाधि लगाएर तपस्याबाट उठ्दा यिनका चारैतिर धमिराले देवल बनाएकाे थियाे । धमिराकाे देवललार्इ संस्कृतमा वाल्मीक भनिन्छ । [3] ।
सन्दर्भ सामग्रीहरू
- "वाल्मीकि". Random House Webster's Unabridged Dictionary.
- Julia Leslie, Authority and Meaning in Indian Religions: Hinduism and the Case of Valmiki, Ashgate (2003), p. 154. ISBN 0-7546-3431-0
- शर्मा, प्रा.गाेपीकृष्ण (२०५६), संस्कृत साहित्यकाे रूपरेखा, काठमाडाैं ः अभिनव प्रकाशन
बाह्य लिङ्कहरू
This article is issued from
Wikipedia.
The text is licensed under Creative
Commons - Attribution - Sharealike.
Additional terms may apply for the media files.